सेनाले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामाग्री ल्याउन चीन सरकारले अनुमति दिएको छ । सेनालाई बुधबार चीनले ‘लेटर अफ एसेपटेन्स’ पठाएको...
बिस्तृतमाअमेरिकामा कोरोनाभाइरस महामारीको रुप लिनुअघि ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’(सीआईए)ले संक्रमणलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ पटक ध्यानाकर्षण गराएको खुलेको छ । बहालबाला...
बिस्तृतमाबलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो।...
बिस्तृतमाबारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...
बिस्तृतमासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पाँच बजेदेखि बस्ने भनिएको बैठक करिब एक...
बिस्तृतमाविश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोना भाइरसबाट निकै प्रभावित...
बिस्तृतमाज्वाला ढकाल ए कोरोना ! नयाँ बर्ष ढोकामा आइरहदा पनि विश्व परिक्रमा गर्दै किन आयौ मेरै आगन अति भैसक्यो अब बिदा...
बिस्तृतमाडा. प्रमोद सुवेदी / डा. कृतिका पौडेल अङ्ग्रेजी वर्ष २००२ तिर दक्षिण चीनमा देखिएको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१ (सार्स–कोभ–१),...
बिस्तृतमाकेन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ...
बिस्तृतमागायक तथा संगीतकार रमेश कडरियाको लकडाउन समय परिस्थितीलाई मध्यनजर गदै नयाँ गीत महामारी सार्वजनिक भएको छ । उक्त गीत कडरिया इन्टरटेनमेन्ट...
बिस्तृतमा