नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।...
बिस्तृतमाकोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका...
बिस्तृतमानेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन...
बिस्तृतमामेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ । मेगा...
बिस्तृतमाचीनको सबैभन्दा बढी प्रभावित वुहान सहरका अस्पतालहरूमा उपचाररत सबै कोभिड–१९ सङ्क्रमित व्यक्ति उपचारपछि आइतबार घर फर्किएका छन् । दिङ थरका ७७...
बिस्तृतमामहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका महेन्द्रबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको...
बिस्तृतमासरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म...
बिस्तृतमाप्रा.डा. पुष्पप्रसाद शर्मा लकडाउनका कारण लामो समयसम्म घरमै बसिरहँदा मानसिक समस्या शुरू हुन सक्छन्। त्यसबाट जोगिन ध्यान, व्यायामको अभ्यास उपयुक्त हुन्छ।...
बिस्तृतमानेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा...
बिस्तृतमा