वृद्धदेखि आज बालसम्म सम्पन्नदेखि अनिकालसम्म ट्रम्पलगायत मोदीलालसम्म विश्व चकित छ मान्दै अचम्म गाली दिँदैछन् अनेकथरीभनी बताऊ न को रानी हौ तिमी?...
बिस्तृतमाकोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लकडाउन घोषणा गरिएको छ । महामारिको यस...
बिस्तृतमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई व्यवस्थित ढंगले अगाडी बढाउन आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि कार्यविधि...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली...
बिस्तृतमाकाठमाडौंको चाबहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले टेलिमेडिसिन सेवा सुरु गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको महामारी र लकडाउनको...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको...
बिस्तृतमानढाँटी भन्छु है प्रिय, खै किन किन मलाई आजाभोलि कोरोना र तिमी उस्तै लाग्छ निकट हुँदा दुबैले ममाथि आधिपत्य जमाउँछन् फरक...
बिस्तृतमाप्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस...
बिस्तृतमाविश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने...
बिस्तृतमाप्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ...
बिस्तृतमा