संयुक्त राष्ट्रसंघका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार...
बिस्तृतमाजनकपुरस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)संक्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट(पिपिइ) उपलब्ध गरेको खण्डमा भोलिदेखि सेवा दिनका लागि...
बिस्तृतमाफ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको...
बिस्तृतमानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क...
बिस्तृतमाबेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि...
बिस्तृतमाकाठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष उपचार ब्यवस्था गरेको छ । अस्पतालले गरेको बिशेष...
बिस्तृतमाविश्वमा भयावह रूपमा फैलिरहेको कोभिड-१९ (कोरोनो भाइरस) को महामारीको सामना गर्न नेपाल सरकारले अघिसारेका सम्पूर्ण गतिविधिहरूको नेपाली काङ्ग्रेस लालबन्दी नगर समिति...
बिस्तृतमा‘सङ्कटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको...
बिस्तृतमाकोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा...
बिस्तृतमाउपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्नुभएको छ । कोभिड–१९...
बिस्तृतमा