भारतमा तीन साता देशव्यापी ‘लकडाउन’ : प्रधानमन्त्री मोदीद्वारा १५ हजार करोड विनियोजन

भारतले तीन साता लामो देशव्यापी ‘लकडाउन’ घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशैभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन्। भारतीय...

बिस्तृतमा

सर्वोच्च अदालतद्वारा बन्दी प्रत्यक्षीकरण लगायतका केही सेवाहरु बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द

सर्वोच्च आदालतले नेपाल सरकारको जारी आदेश र अवधि थप भए सो अवधिसम्मका लागि अदालतहरुबाट सेवा प्रवाहमा कटौती गरेको छ । सर्वाेच्च...

बिस्तृतमा

नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिए : संक्रमितको संख्या ३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस...

बिस्तृतमा

बुधबारबाट दिनभर खाद्यान्न पसल खुल्ने : खाद्यवस्तु पसल निर्वाद सञ्चालन गर्न सरकारको अनुरोध

सरकारले आज बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड...

बिस्तृतमा

महानगरवासीलाई समस्या परे सहयोगका लागि जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न आग्रह (फोन नं. सहित)

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ ।...

बिस्तृतमा

सरकारले घोषणा गरेको ‘लकडाउन’ पालना गर्न काँग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’को निर्णयलाई आत्मसात् गर्दै पालना गर्न सबैमा अपिल...

बिस्तृतमा

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारवाट १० करोडको कोष स्थापना

प्रदेश नं १ को सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउन १० करोड रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ ।...

बिस्तृतमा

कोरोना भाइरस संक्रमण विरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी

गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्न...

बिस्तृतमा

मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउन विश्व स्वास्थ्य संगठनको आपिल

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिदै मानिसबीचको सम्पर्क कडाईका साथ टुटाउन आपिल गर्नुभएको छ...

बिस्तृतमा

‘लकडाउन’को पहिलो दिन यस्तो देखियो काठमाडौं (फोटोफिचर)

कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले  गरेको ‘लकडाउन’को नीति प्रभावकारी देखिएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि सुरु भएर चैत...

बिस्तृतमा
पृष्ठांकन:«1...1050105110521053105410551056...1244»