कामीरिता शेर्पाद्वारा सगरमाथाको २९औं सफल आरोहण

कामीरिताले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेका हुन्। आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।...

बिस्तृतमा

नेपालमा विद्युतीय चुरोट भेप प्रतिबन्ध लगाउने प्रक्रिया शुरु

विद्युतीय चुरोट (भेप) मा पाइने निकोटिन नशालु पदार्थ मात्र होइन, अम्मल बढाउने/तलतल लगाउने तत्त्व पनि हो। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा...

बिस्तृतमा

दोश्रो विश्वयुद्धमा सेनाले लेखेको प्रेमपत्र ७० बर्षपछि भेटियो

वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए ।...

बिस्तृतमा

‘उडेर जाऊँ कि डाँडामा भन्ज्याङ  रेशम फिरिरी…’

विन्ध्यवासिनीबाट बुद्धिबहादुर परियार एक्लै सराङकोटतिर लाग्नुभयो । उहाँ खाली खुट्टा उकालिँदा घरि चराले बेग मारेको देख्नुहुन्थ्यो, घरि किरा उडिरहेको । भोक...

बिस्तृतमा

वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्तिलाई पुरस्कार

साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार,...

बिस्तृतमा

स्वास्थ्य सम्मेलन दोस्रो संस्करण वैशाख ३१ गते

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक...

बिस्तृतमा

सर्लाहीमा पूर्व-पश्चिम रेलमार्गको ९० प्रतिशत काम सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत...

बिस्तृतमा

‘छानबिन समिति बनाए हुन्छ तर संसद्‌मा बोल्न पाउनुपर्छ’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति...

बिस्तृतमा

प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति नेपाली कांग्रेसको असन्तुष्टी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले...

बिस्तृतमा

‘रोप फिक्सिङ’ भएसँगै सगरमाथा आरोहण सुरु

वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि...

बिस्तृतमा
पृष्ठांकन:«1...103104105106107108109...1240»