कोरोना भाइरस संक्रमण : भारतमा दोस्रो व्यक्तिको मृत्यु

भारतमा कोरोना भाइरस (कोेभिड १९) को कारण थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया...

बिस्तृतमा

सर्जक उपेन्द्र सुब्बा बने निर्देशक : लिम्बू संस्कारको कथा ‘जारी’ निर्देशन गर्ने

कविता, गीत, कथा, पटकथापछि सर्जक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । उनलाई निर्देशक बनाउने काम निर्माता एवं कबड्डी शृंखलाका निर्देशक रामबाबु...

बिस्तृतमा

विदेशमा रहेका नेपालीलाई उच्चसतर्कता अपनाउन र अत्यावश्यक बाहेक नेपाल नआउन आग्रह

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।...

बिस्तृतमा

पत्नीलाई कोरोना लागेपछि क्यानडाका प्रधानमन्त्री आइसोलेसनमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पत्नीमा संक्रमण देखिएपछि प्रधानमन्त्री पनि १४ दिनसम्म आइसोलेसनमा...

बिस्तृतमा

कोरोनाभाइरसको प्रभाव : आईपीएल र यूरोपका सबै लिग स्थगित

विश्व माहामारीको रुप लिएको कोरोनाभाइरुस (कोविड-१९) को प्रभाव विभिन्न सार्वजनिक कार्यक्रमसँगै खेल क्षेत्रमा पनि परेको छ । कोरोनाभाइरसको आतंक बढ्न थालेपछि...

बिस्तृतमा

यसै आर्थिक वर्ष भित्रमा जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने : मन्त्री नेम्वाङ्ग

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले यसै आर्थिक बर्ष भित्रमा जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने बताउनु भएको छ । मन्त्री नेम्वाङ्गले...

बिस्तृतमा

कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

कोभिड–१९ (कोरोना) भाइरसले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ...

बिस्तृतमा

भारत भ्रमणमा नेपाली नागरिकलाई कुनै रोक छैन : भारत सरकार

भारतले कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिसामा रोक लगाए पनि नेपाली नागरिकका लागि रहिआएको...

बिस्तृतमा

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : चिकित्सककाे निगरानीमा रहने

मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा...

बिस्तृतमा

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उच्च विन्दु पार गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगको दाबी

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार भएको बेइजिङले जनाएको छ । विश्व सङ्गठनले...

बिस्तृतमा
पृष्ठांकन:«1...1061106210631064106510661067...1244»