टी ट्वान्टीमा सन्दीप र पारसको वरियता

आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ टी ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ८४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ...

बिस्तृतमा

कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द

कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै...

बिस्तृतमा

प्रधानमन्त्री स्वास्थ्य सामान्य : उहाँकी धर्मपत्नी राधीका शाक्यलाई भेट्न दिइयो

प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै परीक्षणका नतिजाहरू सकारात्मक रहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...

बिस्तृतमा

प्रमकाे स्वास्थ्य बिग्रिएकाे भन्ने हल्ला निराधार : त्रिबि शिक्षण अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौँ दिन अपेक्षित गतिमा स्वास्थ्य सुधार भइरहेको छ । हिँडडुल र नियमित व्यायाम गर्नुका...

बिस्तृतमा

मिर्गाैलादाता सङ्ग्रौला स्वास्थ्य लाभ गरी घर फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको प्रत्यारोपणका लागि मिर्गाैला दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्य लाभ गरी आज घर फर्कनुभएको छ ।...

बिस्तृतमा

थ्रीस्टारलाई हराउँदै पुलिस आहा रारा कपको फाइनलमा

नेपाल पुलिस क्लब १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको लागि स्थान सुनिश्चित गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा...

बिस्तृतमा

प्रमको मिर्गाैला प्रत्यारोपणले नेपाली चिकित्सकको क्षमता र चिकित्सा क्षेत्रको उचाई देखायो : प्रा.डा.उत्तम शर्मा

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । तथापि पूर्णतः जोखिममुक्त भइसक्नुभयो भन्ने होइन । नियमित औषधिको सेवनले अवस्था सुधार हुँदैजान्छ...

बिस्तृतमा

रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ ।...

बिस्तृतमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्त एक भए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम...

बिस्तृतमा

कोरोना भाइरसको संक्रमण फैलन नदिन दलहरु एकजुट

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आयोजित सर्वदलीय...

बिस्तृतमा
पृष्ठांकन:«1...1062106310641065106610671068...1244»