अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई भोलि मङ्गलवार देखि नेपाल प्रवेश गर्न ‘अन-अराइभल’ भिसा बन्द गरिने...
बिस्तृतमाफागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत हिमाली र पहाडी जिल्लामा अपेक्षाकृत शान्तरूरुपमा मनाइदैछ । विगत वर्षमा फागु...
बिस्तृतमाफागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ...
बिस्तृतमा‘परिवारसँग मिलेर होली खेल्न पाइन्छ तर भिडभाड गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न पाईदैन’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले...
बिस्तृतमाफागुपूर्णिमा अर्थात होली रङहरुको पर्ब हो । होलीमा रङ खेल्दा सावधानी अपनाउनुपर्छ । शरीरमा रङको प्रयोगले मानिसमा अनेक किसिमका रोग देखापर्छन्...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा...
बिस्तृतमामिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । सो...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त...
बिस्तृतमाउपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको...
बिस्तृतमा