नइ प्रकाशनले राष्ट्रिय जनजीवनमा महत्वपूर्ण योगदान दिने ६ जनालाई २०७६ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले...
बिस्तृतमाएक महिना अघिसम्म ब्रेन ट्युमरको शल्यक्रिया वीर अस्पतालमा निकै झन्झटिलो थियो। शल्यक्रियाको पूर्वतयारी निकै लामो हुने गर्थ्यो। सबैभन्दा पहिले सिटी स्क्यान...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।...
बिस्तृतमाखोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ...
बिस्तृतमातमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँ गाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जव यो कार्य...
बिस्तृतमागोर्खा ब्वाइज, रुपन्देही सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम आठमा अटाएको छ । सोमबार धनगढीस्थित क्षेत्रीय रङ्शालामा भएको खेलमा गोर्खा ब्वाइजले रुपन्देहीकै सुनौलो...
बिस्तृतमाप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ ।...
बिस्तृतमाराजनीतिक दलका अगुवाहरु जो पार्टी संगठनको काममा खटिएका र जिम्मेबारी पाएकाहरुको त्यो अवस्था छ भने २०७२ सालको संविधान अनुसार निर्वाचित भएका...
बिस्तृतमाचिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनु भएको...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक...
बिस्तृतमा