प्रसिद्ध दोलखा भीमेश्वरको शीलामा विहिवार विहान दुई घण्टा पसिना आएको छ । विहिवार विहान ६ः१५ मा शीलाको दाहीने पट्टीबाट पसीना आउन...
बिस्तृतमामहाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोह आयोजना गरेको छ । सो अवसरमा नेपाली...
बिस्तृतमाप्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाम हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेकाले शहरलाई खुला मदिरा मुक्त बनाउने बताउनु भएको छ ।...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।...
बिस्तृतमास्कटल्याण्डका देब्रे हातका ओपनर ब्याट्सम्यान जर्ज मुन्सी एभरेष्ट प्रिमियर लिग खेल्ने हुनुभएको छ । उहाँलाई लिगमा पोखरा राइनोजले अनुबन्धन गरेको हो...
बिस्तृतमाप्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शुक्रबार...
बिस्तृतमासञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको...
बिस्तृतमासञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिनुभएको छ । मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा...
बिस्तृतमानेपाली बैंकिङ्ग क्षेत्रमा महिलाले नेतृत्व गरेको एकमात्र बैंक हो मेगा वैंक । ३० वर्षे बैंकिङ्ग क्षेत्रमा आफूलाई सक्रिय तुल्याउनु भएकी एक...
बिस्तृतमा