जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ जनाको मृत्यु’

जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि...

बिस्तृतमा

निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाऔँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा र यसको सफल कार्यान्वयनबाट देशलाई अघि बढाउन जनमत प्रतिबिम्वित हुने निर्वाचन आवश्यक भएकोे बताउनुभएकोछ...

बिस्तृतमा

‘मदिरा सेवन नगर्नेको कलेजोमा पनि बोसो जम्न सक्छ’ : डा.राहुल पाठक

डाक्टर साहेब म मदिरा सेवन गर्दिनँ । अनि मलाई कलेजोमा बोसो जम्ने समस्या (फ्याटी लिभर) कसरी हुन्छ र ?  जटिल अवस्थामा उपचारको लागि...

बिस्तृतमा

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (सम्बोधनको पूर्णपाठ सहित)

७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्नुभएको छ । आज काठमाडौैंको टुडिखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले...

बिस्तृतमा

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारी ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो ।...

बिस्तृतमा

पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार...

बिस्तृतमा

मच्छिन्द्रलाई एशियाली फुटबल संघको बधाई

एशियाली फुटबल संघ(एएफसी)ले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र एफसीलाई बधाई दिएको छ । एएफसीले एशियाली फुटबल संघले आयोजना गर्दै आएको क्लब...

बिस्तृतमा

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका...

बिस्तृतमा

प्रजातन्त्र दिवसले जनचाहना सम्बोधन गर्न प्रेरित गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ...

बिस्तृतमा

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको शुभकामना संदेश

७० औं प्रजातन्त्र दिवस अवसरमा पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले  शुभकामना सन्देश दिनुभएको छ । सन्देशको पूर्णपाठ: नेपाली दिदीबहिनी तथा दाजुभाइहरु...

बिस्तृतमा
पृष्ठांकन:«1...1076107710781079108010811082...1243»