सिभिल बैंक सही दिशातर्फ उन्मुख : निक्षेप २१ र कर्जा १४ प्रतिशत वृद्धि

गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ ।...

बिस्तृतमा

ग्लोबल आइएमई बैंकले गौतम बुद्ध क्रिकेट रंगशालालाई दियो एक करोड

ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि...

बिस्तृतमा

त्रिभुवन विमानस्थलमा आगलागी : उडान केहीबेर स्थगित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी...

बिस्तृतमा

प्रभु फाइनान्स देखी प्रभु बैंकको नेतृत्व : अशोक शेरचन

थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो ।...

बिस्तृतमा

ग्लोबल आइएमई बैंकको यस आर्थिक वर्षको दोस्रो त्रैमासिक मुनाफा २ अर्व १४ करोड

निजी क्षेत्रबाट संचालित देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लि. ले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४...

बिस्तृतमा

कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु : नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर

चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि...

बिस्तृतमा

अस्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको...

बिस्तृतमा

बिकास निर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपि शर्मा ओलीले बैदेशिक लगानीमा सञ्चालित आयोजनाहरूको पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय बिकास समस्या समाधान समितिको आज...

बिस्तृतमा

नेपालमा नि:शुल्क फोन कल र सस्तो इन्टरनेट दिन आतुर छौँ : निर्वाण चौधरी

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजि टेलिकम भ्वाइस कल पुरै निःशुल्क गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग गर्न आतुर रहेको बताएका...

बिस्तृतमा

एनआरएनए अध्यक्षपनि बालुवाटार जग्गा खरिदमा संलग्न

गैर आवासीय नेपाली संघले बालुवाटारमा किनेको जग्गा र निर्माण गरेको भवन नामेट हुनै लागेको छ । यसमा तत्कालीन अध्यक्ष शेष घले, निवर्तमान...

बिस्तृतमा
पृष्ठांकन:«1...1085108610871088108910901091...1243»