सहिद स्मारक लिग : एनआरटीद्वारा बिबिसी दुई शुन्यले पराजित

वैकल्पिक फरवार्ड राजेश परियारको दुई गोलमा न्यू रोड टिम (एनआरटी) ले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार ब्रिगेड ब्वाइज क्लब...

बिस्तृतमा

सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा...

बिस्तृतमा

कोरोनाभाइरस: चीनबाट फैलिएको सङ्क्रमणका कारण ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ घोषणा

विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो...

बिस्तृतमा

सरकारद्वारा बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि एक वर्ष थप गरेको छ । नेपाल सरकार...

बिस्तृतमा

क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउँने

एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इण्डिजका विष्फोटक खेलाडी क्रिस गेल नेपाल आउने भएका छन् । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल...

बिस्तृतमा

नेपालमा टेलिभिजनको इतिहास गौरवपूर्ण छ र वर्तमान पनि सबल छ : डा. महेन्द्र विष्ट

सन्दर्भः नेपाल टेलिभिजनको ३५ ‍औं बार्षिकोत्सब नेपाल र विश्वमा पत्रकारिताको सुरुवात त छापा माध्यमबाटै भयो । त्यसपछि रेडियोको विकास भयो अनिमात्र टेलिभिजन...

बिस्तृतमा

सर्लाहीका उखु किसानले काठमाडौँमा फेरि आन्दोलन गर्ने : बिक्री गरेको उखुको बक्यौता रकम अझै पाएनन्

सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन...

बिस्तृतमा

क्रिकेटर सोमपाल कामी र बैंकर प्रतिभा घिमिरे वैवाहिक बन्धनमा : सामाजिक रीति बमोजिम गरे विवाह

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिनु भएको छ । उहाँले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिनुभएको...

बिस्तृतमा

माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदै

विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य...

बिस्तृतमा

आज विश्व रेडियो दिवस : विविध कार्यक्रमहरु गरी मनाइँदै

विश्व रेडियो दिवस आज विविध कार्यक्रमहरु गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी१३ तारिखका दिन विश्व...

बिस्तृतमा
पृष्ठांकन:«1...1093109410951096109710981099...1243»