‘वाउ ! विनोद’ : विकाश रौनियार

गएको ७ पुस भारतको कर्नाटक राज्यको राजधानी बैङ्गलोरमा ‘भिजिट नेपाल २०२० कन्क्लेभ’ को आयोजना गरियो । कन्क्लेभमा भारतका लागि नेपाली राजदूत नीलाम्बर...

बिस्तृतमा

होटलकै लापरबाहीका कारण दामन दुर्घटना : व्यवस्थापकीय लापरबाही देखियो

दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ६ माघमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु हुनुमा व्यवस्थापकीय लापरबाही देखिएको छ। मकवानपुरको दामनस्थित एभरेष्ट...

बिस्तृतमा

एमसिसिको बिषयमा तथ्यमा आधारित भएर मात्र आम धारण बनाउनुपर्छ : रवीन्द्र मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एमसिसिको बिषयमा हामी आँफूआँफै विद्धान भएको टिप्पणी गर्नु भएको छ । झापाको धुलावारीमा आज आयोजित पत्रकार...

बिस्तृतमा

शीर्ष नेताहरु सहकार्यका आधारमा अगाडि बढ्न सहमत

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक...

बिस्तृतमा

पाल्पाका माझी र दलित बस्तीमा सोलारबत्ती जडान : हट्यो टुकीको भर

पाल्पाका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा...

बिस्तृतमा

वित्तीय साक्षरताकालागि ग्लोबल आइएमई बैंकको साइकल र्‍याली (फोटो फिचर)

ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्‍यालीको आयोजना गर्यो । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल...

बिस्तृतमा

कोरोनाभाइरस: नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन

चीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्। शनिवार...

बिस्तृतमा

सोनाम ल्होसार हर्षोल्लास पूर्बक मनाइँदै : फोटो फिचर

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लास पूर्बक मनाउँदैछन्। मञ्जुश्री पात्रो अनुसार...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यतामा माघ १० गते शुक्रवार सम्पन्न भएको छ ।...

बिस्तृतमा

विश्व क्रिकेट लिग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपालमै आयोजना हुने आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।पोखरामा एक हप्ताको प्रशिक्षणपश्चात् नेपाल क्रिकेट...

बिस्तृतमा
पृष्ठांकन:«1...1097109810991100110111021103...1243»