जनवादकाे बहस हाेइन, समाजवादी अन्तर्वस्तुतिर लाग्नुपर्छ : डा. बेदुराम भुसाल

पढ्ने रहरमा दौडिदा थाहै नपाई कम्युनिष्ट बने । कम्युनिष्ट बने पछि पढाइ छुट्यो । तर, पढ्ने भोक घटेन, झनै बढ्यो ।...

बिस्तृतमा

प्रेम विवाह गरेका गायक रामकृष्ण ढकाल र नीलम शाहले गरे सम्बन्ध विच्छेद

गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ । उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै...

बिस्तृतमा

कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रमलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिनुभएको छ...

बिस्तृतमा

उपसचिव र सहसचिवको आन्तरिक प्रतियोगिता हटाइँदै

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको  पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नगर्ने विषयमा सांसदहरु सहमति...

बिस्तृतमा

सूर्य ग्रहणमा के गर्ने, के नगर्ने : कुन राशीलाई के योग ?

बिहीबार बिहान साढे आठ बजेदेखी  सूर्यग्रहण लागेको छ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हो ।...

बिस्तृतमा

सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने

कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । विसं १८२४ मा त्यस स्थानमा गोरखाली...

बिस्तृतमा

ईश्वरले हामीलाई अझै माया गर्छन् : पोप फ्रान्सिस

“ईश्वरले हामीमध्येका नराम्रासहित” सबैलाई माया गर्ने भन्दै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्रिस्मस पर्वको समारोह शुरू गरेका छन्। भ्याटिकन सिटीस्थित...

बिस्तृतमा

समाजवादी पार्टीले सरकार छाड्यो,दुवै मन्त्रीले दिए राजीनामा

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राइले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंगलबार राजीनामा...

बिस्तृतमा

आज येशुको जन्मोत्सव (क्रिसमस) : नेपाली इसाईहरूले देशभर हर्षोल्लासकासाथ मनाउँदै

येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...

बिस्तृतमा

चितवन राइनोज पी पी एल को फाइनलमा

चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई लिग चरणको अन्तिम खेलमा ६० रनले हराउँदै चितवनले फाइनलमा...

बिस्तृतमा
पृष्ठांकन:«1...1120112111221123112411251126...1243»