रित्तिँदै गाउँहरु,गहिरँदै वर्गीय असमानताका खाडलहरु : भिम प्रसाद अधिकारी

“गाउँमा स्कुल छन्, विद्यार्थी छैनन् । गाउँमा क्याम्पस छन्, विद्यार्थी छैनन् तर, लगानी त त्यहाँ पनि गर्नु पर्छ । थोरैका लागि...

बिस्तृतमा

अस्पतालको वर्तमान चुनौती, समस्या पहिचान र न्यूनीकरणका उपाय : धुर्व प्रसाद सुबेदी

विगत केहि समयदेखि हाम्रो देशका अस्पतालहरुमा बिरामीको उपचार गर्ने क्रममा कहिलेकाहीँ बिरामीको मृत्यु हुनेको विषयलाई लिएर अस्पताल एवं स्वास्थ्यकर्मीमाथि लाञ्छना लगाउने,...

बिस्तृतमा

नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ : डा.रुपेश राज जोशी

प्रदुषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै...

बिस्तृतमा

कस्ता प्रकारका बिरामीलाई आइसियूमा रेफर गर्ने : प्रा.डा.सुवास प्रसाद आचार्य

सघन उपचार कक्ष वा आइसियू भन्ने बित्तिकै धेरैजना डराउनु हुन्छ । आफन्तजन बिरामी भएर अस्पताल भर्ना गर्दा गम्भिर प्रकृतिका बिरामीलाई आवश्यकता...

बिस्तृतमा

पिपिएल : विराटनगरको पहिलो जित,पोखरा पल्टन दोस्रो खेलमा पनि पराजित

पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विराटनगरमा टाइटन्सले पहिलो जित हात पारेको छ। विराटनगरले बुधबार भएको खेलमा साविक विजेता पोखरा...

बिस्तृतमा

मौखिक सहमतिपछि काठमाडौँ विश्वविद्यालयको ताल खुल्यो

काठमाडौँ विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला २१ दिनपछि पुस २ गते खुलेको छ । यसअघि काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घ...

बिस्तृतमा

सङ्घीय संसद् अधिवेशन शुक्रबारदेखि सुरु हुँदै

सङ्घीय संसदको पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ...

बिस्तृतमा

राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाले तालमेल गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार...

बिस्तृतमा

नेपाल लाइफ इन्स्योरेन्स सफलताको रफ्तारमा बढिरहेको छ : विवेक झा, प्रमुख कार्यकारी अधिकृत

काठमाडौंमा जारी सागको प्रतिस्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठले मिलिसेकेण्डको अन्तरले दौडमा स्वर्ण पदक जितिन् । खेलमा थोरै समयको पनि कति ठूलो महत्व...

बिस्तृतमा

अमेरिकाद्वारा नेपाली सेनालाई M-28 Skytruck हस्तान्तरण

२०७६ पौष ०२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मध्य एयर बेश गौचर व्यारेकमा एक विशेष समारोहका बीच मित्रराष्‍ट्र संयुक्त...

बिस्तृतमा
पृष्ठांकन:«1...1125112611271128112911301131...1243»