आज र भोलि (वैशाख ६ र ७ ) गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै छ ।...
बिस्तृतमादुग्ध विकास संस्थान (डिडिसी) ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ । सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड...
बिस्तृतमाअमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ । मंगल ग्रहबाट नमूना फिर्ता...
बिस्तृतमासमूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६...
बिस्तृतमाआज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य...
बिस्तृतमाएसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेल आज नेपाल र...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई टीका र प्रसाद ग्रहण गर्नुभएको छ । प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा हिजो अपराह्न...
बिस्तृतमायुनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठूलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्,...
बिस्तृतमावर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुँदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर...
बिस्तृतमापेट्रोल प्रति लिटर एक सय ७८ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ रुपैयाँ पुग्यो पेट्रोल, डिजेल र...
बिस्तृतमा