प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाराष्ट्रपतिका अनुसार उहाँ दिउँसो ३.०० बजे...
बिस्तृतमानेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष क्रिकेट विधामा भुटानमाथि १४१ रनको विशाल अन्तरले जित हात पारेको छ । श्रीलङ्का...
बिस्तृतमानेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज (बिहीबार) विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ । सागको...
बिस्तृतमानेपालमा अहिले बहस छ कालापानीको । बहसको केन्द्रमा छ, लिम्पियाधुरा, लिपुलेक र कालापानी । नेपाली भूमि भएको दाबीका साथ कतै मार्चपास...
बिस्तृतमानेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ । बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, आन्तरिक संगठन सुदृढीकरण र...
बिस्तृतमापश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरेपछि नदी किनारमा बनाउनुपर्ने तटबन्धन बाटो र खेत नजिकबाट निर्माण गरिएको छ । अवरोधकै कारण...
बिस्तृतमातेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त पुरुष फुटबल स्पर्धामा श्रीलङ्का विरुद्ध नेपाल बराबरीमा रोकिएको छ । खेलको अन्तिम समयसम्म अग्रता बनाएको...
बिस्तृतमाहाम्रो देशका भन्दा भारतमा बसेका प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई ‘नेपाली हिन्दुराष्ट्र’ को बढी चिन्ता देखिन्छ । नेपालबारे सतही ज्ञान भएका यस्ता महानुभावहरूलाई मेरो...
बिस्तृतमाबहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् ।...
बिस्तृतमाकेही समय अघि आन्द्रामा क्यान्सर भएर एक जना मेरा परिचितका बुबाको असामयिक निधन भयो। अर्का एकजनाको दिसामा अप्रत्याशित रूपमा रगत देखिएपछि...
बिस्तृतमा