‘सालको पात टपरी’ले जित्यो चार अवार्ड : लालु माया उत्कृष्ट लोक दोहोरी गीत घोषित

विन्ध्यवासिनी संगीत अवार्डको १० औं संस्करणमा लोक दोहोरीतर्फ चर्चित गीत ‘सालको पात टपरी’ले चार अवार्ड हात पारेको छ। यो गीतबाट बसन्त...

बिस्तृतमा

राजधानीमा खाल्डाखुल्डी पुरिँदै : दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिने

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी...

बिस्तृतमा

सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउँने

हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउने भएको छ। अमेरिकन/क्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले...

बिस्तृतमा

वैदेशिक रोजगारीका लागि मलेसियाबाट दुई महिनामा ३१ हजार श्रमिक माग

वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा...

बिस्तृतमा

उपनिर्वाचनको नेकपालाई सन्देश ‘आजै सच्चिने कि भोलि सक्किने’ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

उपनिर्वाचनको परिणाम आईसकेको छ । परिणामको लेखाजोखा गर्दै आ–आफ्नो हैसियत तौलिने र नाप्ने ध्याउन्नमा छन् प्रमुख दलहरु यतिबेला । हारमा अर्काको...

बिस्तृतमा

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ : भूवन,शिव र राजेश एकसाथ स्टेजमा

नेपाली चलचित्र क्षेत्रमा ३ सफल नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ एकसाथ स्टेजमा देखिएका छन् ।  अमेरिकामा आयोजना भएको...

बिस्तृतमा

नेपालमा पहिलेको तुलनामा लगानीको वातावरण सुध्रिएको छ : शेखर गोल्छा

निजी क्षेत्रले सरकारको कमजोरी देख्ने र सरकारले निजी क्षेत्रलाई बढी व्यापारमुखी भएको देख्ने प्रवृत्ति अझै पनि छ । यद्यपि निजी क्षेत्र...

बिस्तृतमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाडजोर्नी प्रत्यारोपण सेवा

जुम्लामा अमेरिकाका विशेषज्ञ चिकित्सकद्वारा घुँडा, हात, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नीको शल्यक्रिया हुदैछ । चन्दननाथ नगरपालिका–१० का अनन्त शाहीलाई...

बिस्तृतमा

अपाङ्गता दिवस : अपाङ्गता रहर नभएर बाध्यता हो - शर्मिला विश्वकर्मा

कुनै पनि व्यक्तिमा अपाङ्गता हुनु उसको रहर नभएर बाध्यता हो । अपाङ्गता पूर्वजन्मको पाप होइन, कुनै रोग पनि होइन । यो त एक...

बिस्तृतमा

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक : नेकपा ३० स्थानमा र नेका १३ स्थानमा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...1141114211431144114511461147...1242»