सेनाले जडान गर्‍यो विष्फोटक पदार्थ उत्पादन गर्ने ‘अटोमेटेड प्लान्ट’ : विष्फोटक पदार्थको आपूर्ति थप सहज बनाइने

नेपाली सेनाले विष्फोटक पदार्थ उत्पादन गर्ने आफ्नो कारखाना ‘सुनाचरी इमल्सन प्लान्ट’मा बार्षिक दुई हजार ४०० मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्न सक्ने...

बिस्तृतमा

सवारीसाधनमा प्रदेश सङ्केत अनिवार्य : अगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा नम्बर राख्न अनिवार्य

काठमाडौँ, मङ्सिर ११ गते । यातायात व्यवस्था विभागले प्रदेश सङ्केतसहित सवारी साधनको नम्बरअगाडि दुई लाइनमा र पछाडि तीन लाइनमा राख्न अनिवार्य...

बिस्तृतमा

बाथ रोगमा डिएम गरेका पहिलो नेपाली बिशेषज्ञ अब ॐ अस्पतालमा

२०७६ मंसिर १० गते बुधबार काठमाडौंको चावहिलमा रहेको ॐ अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथरोग सम्बन्धि बिशेषज्ञ उपचार सेवा शुरु भएको छ...

बिस्तृतमा

ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नुपर्ने बाध्यता हट्यो

नेपालमा अब आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल राष्ट्र...

बिस्तृतमा

सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी

नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म...

बिस्तृतमा

‘कमेडी च्याम्पियन’ शुरु : पहिलो एपिसोडमा प्रतियोगीले हँसाउनु हँसाए (भिडियो सहित)

सोमबार कार्यक्रम ‘कमेडी च्याम्पियन’को पहिलो एपिसोड एयर भएको छ । सोमबार बाट प्रशारण भएको कार्यक्रम ‘कमेडी च्याम्पियन’ कान्तिपुर टेलिभिजन र रेडियो...

बिस्तृतमा

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राईभेट...

बिस्तृतमा

२०७५ को एलएलबीको भर्ना बल्ल

त्रिभुवन विश्वविद्यायलअन्तर्गत नेपाल ल क्याम्पसले शैक्षिक सत्र २०७५/०७८ को लागि स्नातक तह प्रथम वर्र्ष (एलएलबी) को रोकिएको भर्ना प्रक्रिया शुरु गरेको...

बिस्तृतमा

अन्ततः मेडिकल कलेजहरु विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न तयार : मध्यरातमा भयो यस्तो सहमति

अन्ततः निजी मेडिकल कलेजहरू विद्यार्थीहरूसँग लिएको बढी शुल्क फिर्ता सहमत भएका छन् । मंगलबार मध्यराति शिक्षा मन्त्रालयसँग मेडिकल कलेजहरुले अतिरिक्त शुल्क...

बिस्तृतमा

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार : आज बिहान भेन्टिलेटरबाट हटाइयो

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि...

बिस्तृतमा
पृष्ठांकन:«1...1149115011511152115311541155...1242»