जुम्लामा कृषि पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । कोरोनापछि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन, व्यवसाय उत्थान, रैथाने बाली प्रवर्द्धन र कला...
बिस्तृतमानयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक...
बिस्तृतमानेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन २०८०...
बिस्तृतमानेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने सफा हिमाल अभियान, २०२४ थालनी भएको छ । सैनिक...
बिस्तृतमाप्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ...
बिस्तृतमाशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।...
बिस्तृतमाओमानमा चैत ३० गतेदेखि सुरु हुने एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । एसियन क्रिकेट...
बिस्तृतमाघरपालुवा पशुमा हुने बाँझोपनले नेपाली किसानले वार्षिक करोडौँ रुपियाँको घाटा बेहोरिरहेका छन् । महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक...
बिस्तृतमाकाठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र...
बिस्तृतमानेपाल आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न फोनपे गर्न सक्ने । नेपाल–भारतबीच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको...
बिस्तृतमा