जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी : नागरिकबाट भब्य स्वागत

टोकियो, जापान । सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण...

बिस्तृतमा

‘छ माया छपक्कै’ : मूल सरोकारप्रतिको एकाग्रता छैन

छक्का–पञ्जा सिरिजबाट व्यावसायिक कीर्तिमानी राखे पनि जोक्स मार्का कमेडीमा रुमल्लिएको चर्को आरोप खेप्नुपर्‍यो, दीपकराज गिरी र दीपाश्री निरौलाले । उनीहरुको ध्याउन्न कथामा...

बिस्तृतमा

१४औँ साग पाकिस्तानमा प्रस्ताव : विकल्पमा श्रीलङ्का-माल्दिभ्सको संयुक्त आयोजनाको चाहना

१४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजनाको जिम्मा पाकिस्तानलाई दिने प्रस्ताव गरिएको छ। शनिवार दक्षिण एसिया ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको वैठकले...

बिस्तृतमा

अयोध्या विवादमा सर्वोच्चको फैसला: बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दूहरूलाई

भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका...

बिस्तृतमा

बुलबुल आँधी: विपद् आउनुअघि हजारौँलाई सुरक्षित स्थानमा जान आग्रह

समुद्री आँधी बुलबुलबाट बच्न बाङ्लादेशका अधिकारीले एक लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्। शनिवार साँझ बाङ्लादेशको तटीय क्षेत्र आइपुग्ने...

बिस्तृतमा

सिमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रम ओली

काठमाडौं, २३ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता...

बिस्तृतमा

एमसिसीसँग टि–ट्वान्टीमा नेपालको लज्जास्पद हार

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब(एमसिसी)ले नेपाली टोली (सिनियर र अण्डर १९ को मिश्रित)लाई टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पनि पराजित...

बिस्तृतमा

पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा १९ पदक सहित नेपाल बन्यो टिम च्याम्पियन

शनिबार, कार्तिक २३, २०७६ पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न...

बिस्तृतमा

एशियन एमेच्योर चेस च्याम्पियनसिप सुरु : राष्ट्रपति बिद्यादेवी भण्डारीले गरिन् उद्घाटन

२३ कात्तिक, काठमाडौं । मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप सुरु भएको छ । नेपाल बुद्धिचाल संघले आयोजना गरेको प्रतियोगिताको...

बिस्तृतमा

प्रधानमन्त्रीको निजी सचिवालयका सबैले राजीनामा दिए : केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने

फाइल फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि...

बिस्तृतमा
पृष्ठांकन:«1...1167116811691170117111721173...1242»