प्रधानमन्त्री ओलीद्वारा सीमा विवादबारे परामर्श गर्न शनिबार सर्वपक्षीय बैठक

काठमाडौँ, कात्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श...

बिस्तृतमा

उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन : राष्ट्रिय यातायात प्राधिकरण गफमै सीमित

काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय...

बिस्तृतमा

सिन्धुलीगढी विजय उत्सवको मिति कार्तिक २४ बारे विवाद अनावश्यक

सफल नेपाल, सिन्धुली – सिन्धुलीगढीमा मनाईने कार्तिक २४ गतेको विजय उत्सवको मितिका विषयमा पछिल्ला दिनहरुमा केहि विवाद सृजना भएको छ ।...

बिस्तृतमा

सिन्धुलीगढी विजय उत्सवको तयारी तिब्र

वाई. पी विनय, सिन्धुली ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाल कब्जा गर्न आएको कप्तान किनलोक नेतृत्वको इष्ट इण्डीया कम्पनीका अङ्ग्रेज सेनालाई परास्त गरेको...

बिस्तृतमा

जाजरकोटमा सुत्केरी हुन नसकेकेकी महिलाको हेलिकोप्टरबाट उद्धार : राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्यो आर्थिक सहयोग

जाजरकोट : सुत्केरी हुन नसकेर समस्यमा परेकी जाजरकोटमा एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ । तोकिएको मितिभन्दा झण्डै ७ दिन...

बिस्तृतमा

सिन्धुली, वैभवशाली इतिहासको बाहक : सागर कुमार ढकाल

सर्वाधिक छन्द मिलाएर लेखिएको पंडित उमानाथ शास्त्री सिन्धुलीयको महान साहित्यिक कृती मकवानी बाला विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश छ । मकवानी बाला...

बिस्तृतमा

नेपाली भिजन र लगनमा स्थापित नेपालको ‘ग्लोबल ब्राण्ड’ : तिलगंगा आँखा प्रतिष्ठान

तिलगंगा आँखा प्रतिष्ठान नेपाली भिजन र बाहुबलमा स्थापित नेपालको ‘ग्लोबल ब्राण्ड’ हो । २०५१ सालमा स्थापना भएको तिलगंगाले आज सोमबार आफ्नो...

बिस्तृतमा

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा ओपन हर्ट सर्जरी सुरु : डा.अफरोज अन्सारी नेतृत्वको टोलीले गर्यो शल्यक्रिया

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ओपन हर्ट सर्जरी सुरु गरेको छ ।  मुटुका चार वटै द्वार बन्द भएर उपचारका लागि अस्पताल पुगेका...

बिस्तृतमा

पूर्वअर्थ राज्यमन्त्री रूप ज्योतीलाई जिल्ला अदालतमा उपस्थित गराइयाे

व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष तथा शाहीकालका पूर्वअर्थ राज्यमन्त्री रूप ज्योतीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। साथै उनकी छोरी सुरुचीलाई...

बिस्तृतमा

विद्यार्थीले घेरे भारतीय दूतावास : सामाजिक संजालमा ‘गो ब्याक इन्डिया’मा ह्यास ट्याग

नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठनले शुक्रबार नेपालस्थित भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका...

बिस्तृतमा
पृष्ठांकन:«1...1170117111721173117411751176...1242»