थानकोट–नागढुङ्गामा निर्माण हुने सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...

बिस्तृतमा

नेपाल क्रिकेट: आईसीसीले साढे तीन वर्षपछि क्यानलाई लगाएको निलम्बन फुकुवा गर्‍यो / नेपाल क्रिकेट संघ (क्यान) पुन: अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको बन्यो सदस्य

साढे तीन वर्षअघि निलम्बनमा परेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुन: अन्तर्राष्ट्रिय क्रिकेट सङ्घ आईसीसीको सदस्यता पाएको छ। सोमवार दुबईमा बसेको...

बिस्तृतमा

‘चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमै’

चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणका बेला भएको सहमति बमोजिम नेपाल र चीन जोड्ने रेल्वे सञ्जालको सम्भाव्यता अध्ययनको खर्च चीनले बेहोर्ने र...

बिस्तृतमा

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान जाने

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् । अजरवैजानमा हुने सम्मेलनमा भाग...

बिस्तृतमा

महरालाई भोलि अदालतमा उपस्थित गराइने

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ । आज अदालत बन्द हुने...

बिस्तृतमा

आफ्ना मागहरू पूरा नभएको भन्दै कात्तिक १३ गतेबाट अनशन बस्ने डा केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अधियान्ता डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि अनसनको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन...

बिस्तृतमा

स्लिम देखिन चाहानु हुन्छ भने यसो गर्नुस्

स्वस्थ, सुन्दर तथा जवान देखिने चाहना हरेक व्यक्तिमा हुन्छ । अझ महिलाहरुमा त यी तीनै वटा कुराको चाहना झन् बढि नै...

बिस्तृतमा

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

नेपाल र छिमेकी देश भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । यसअघि गत माघ ९ र १०...

बिस्तृतमा

इन्टरपोलको महासभामा भाग लिन आईजीपी खनाल चिली प्रस्थान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा यही असोज २८ देखि...

बिस्तृतमा

हङ्‌कङ आन्दोलन: राष्ट्रपति सी जिन्पिङले नेपालबाटै दिए कडा चेतावनी / चीन विभाजनका हरेक प्रयास बिफल पारिने

चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्। चीनको...

बिस्तृतमा

बम काण्डमा आरोपित काङ्ग्रेस नेता आलम १२ वर्षपछि पक्राउ

करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम...

बिस्तृतमा

पत्रकारिताका आरोह अबरोह : पुनम पौडेलको अनुभव

रेडियोदेखि टेलिभिजन, सरकारीदेखि निजी। सबै प्रकारका सञ्चारमाध्यममा काम गरिन् पुनम पौडेलले । तर बिनायोजना, न पत्रकारिता पढ्ने योजना थियो न त...

बिस्तृतमा
पृष्ठांकन:«1...1170117111721173117411751176...1194»