सरकारले आगामी वैशाख १६ र १७ गते ९अप्रिल २८ र २९० काठमाडौँमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको...
बिस्तृतमासाझा यातायातले ठूला बस चार्ज गर्न मिल्ने देशकै ठूलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पुल्चोकस्थित साझा...
बिस्तृतमाराष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै छ । सरकारलाई बुझाएको ४० बुँदे माग कार्यान्वयन नभएको भन्दै राप्रपाले चैत २७...
बिस्तृतमानिर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२...
बिस्तृतमाटेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको...
बिस्तृतमाआगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी...
बिस्तृतमापाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बिचमा विश्व बैङ्कले इस्लामवादलाई सङ्घीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘घोडेजात्रा समारोह, २०८०’ मा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...
बिस्तृतमाउप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदै छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध उजुरीका लागि हिजो बिहान...
बिस्तृतमानेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच...
बिस्तृतमा