सर्लाहीमा सांसदको वितण्डा : शिविस प्रमुख चेतकुमार पोखरेललाई हातपात गर्ने सांसद अशोक कुमार यादवलाई पक्राउ गर्न माग

सर्लाही । संघीय सांसदहरु विभिन्न आरोपमा पक्राउ परिरहेका बेला सर्लाहीमा भने प्रदेश सांसदको वितण्डा सार्वजनिक भएको छ । गएको असोज २९...

बिस्तृतमा

पुर्खाको भूमीलाई भ्रमण बर्षमा सम्झेर आउन म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह (फोटो फिचर सहित)

रासस

बिस्तृतमा

दाँत र मुखको स्वास्थ्य : भ्रम र यथार्थ ।

डा. हरिश जोशी  सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन, ॐ हस्पीटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौं । मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो...

बिस्तृतमा

बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित

स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीच तय गरेको एल क्लासिको खेल स्थगित गरेको छ । क्याटलोनियामा भएको प्रदर्शनलाई लिएर असुरक्षाको...

बिस्तृतमा

आजबाट फेसबुकमा कति ‘लाइक’ आयो भन्ने थाहा नहुने !

सामाजिक सञ्जाल फेसबुकले पोस्टमा भएको लाइकको संख्या लुकाउने बारेको परीक्षण गरेको छ । यसका लागि फेसबुकले शुक्रबार अर्थात आजबाट यसको परीक्षण...

बिस्तृतमा

फेसबुकको लापरवाहीले ४० करोड बढी प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक

फेसबुकको लापरबाहिका कारण ४० करोड भन्दा बढी फेसबुक प्रयोगकर्ताका फोन नम्बरसहितको जानकारी अनलाइनमा अनलाइनमा सार्वजनिक भएका छन् । फेसबुकको सुरक्षा संकटको...

बिस्तृतमा

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारबाटै जापान जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन्। हाल म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी...

बिस्तृतमा

गैरआवासीय नेपाली संघको अध्यक्षमा पन्त १ सय ४७ अन्तरले बिजयी

गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।  कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा...

बिस्तृतमा

इरान जाने फुटसल टोलीको बिदाइः एफसी च्याम्पियनसीपका लागि १४ खेलाडी र ६ जना अफिसियल इरान जाने

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली राष्ट्रिय फुटसल टोली ३ कात्तिकमा इरान जाने भएको छ। इरान जाने १४ खेलाडी र ६...

बिस्तृतमा

गुन्डा नाइके ‘बाघे’ पक्राउ : १८ वटा गिट्टी बालुवा डिपोमा प्रहरी छापा

गुन्डा सन्देश (बाघे) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दी गर्दै आएका लामालाई शुक्रवार नियन्त्रणमा लिएको हो। स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा...

बिस्तृतमा
पृष्ठांकन:«1...1187118811891190119111921193...1223»