समाचारसमृद्धि पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा सेनालाई, उद्घाटन भोलि

सरकारले अमलेखगञ्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाल तर्फको ३६ किलोमिटर पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिने...

बिस्तृतमा

निवर्तमान सभामुख महरामाथि अनुसन्धान गर्न प्रहरीलाई थप सात दिनको समय

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात...

बिस्तृतमा

प्रधानमन्त्रीको प्रशासनिक काम उपप्रधानमन्त्रीबाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

बिस्तृतमा

राष्ट्रकवि घिमिरेलाई मदन शिला स्रष्टा सम्मान : साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो...

बिस्तृतमा

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान : कात्तिक १० गते स्वदेश फर्कने

काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष...

बिस्तृतमा

दसैँ-तिहारको खाना आहा ! कि उफ !

डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)दसैँ–तिहार आएपछि मन प्रसन्न हुन्छ । यो चाड हाम्रो जीवन र संस्कृतिको अभिन्न अंग हो । दसैँ–तिहारमा...

बिस्तृतमा

मुटुरोगीले अण्डा खाने कि नखाने ?

डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ)  अण्डाको पहेँलो भागमा कोलेस्टेरोल धेरै हुन्छ । यसकारण मुटुरोगीले खान हुँदैन भन्ने धारणा धेरैको रहिआएको छ...

बिस्तृतमा

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

काठमाडौं । चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज...

बिस्तृतमा

‘कलेजो फेल’ हुने कारण र यसका मुख्य लक्षण : के–के जाँच गर्ने ?

ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपालका अध्यक्ष तथा बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखिलेश कुमार कश्यपको जानकारीमूलक लेख  … लिभर...

बिस्तृतमा

च्याम्पियन्स लिग : चेल्सीले जित्यो, भ्यालेन्सिया र लिली बराबर

७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’...

बिस्तृतमा
पृष्ठांकन:«1...1189119011911192119311941195...1241»