अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५...
बिस्तृतमासरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार...
बिस्तृतमाआज १४ फेब्रअरी ‘भ्यालेन्टाइन्स डे‘ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले...
बिस्तृतमाराष्ट्रपति कार्यालयका सचिव शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा। सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको...
बिस्तृतमासञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका विभाग र निकाय प्रमुखलाई कार्य क्षमता बढाउन निर्देशन दिनुभएको छ । चालु...
बिस्तृतमाविश्व रेडियो दिवस प्रत्येक वर्ष १३ फेब्रुअरीमा मनाइन्छ। यो दिवस रेडियोको महत्त्व र यसको समाजमा पुर्याउने योगदानलाई सम्मान गर्न मनाइन्छ। रेडियो...
बिस्तृतमाआज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन...
बिस्तृतमाट्रान्सपरेन्सी इन्टरनेशनल सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान माथि उक्लिएको देखिए पनि समग्रमा भ्रष्टाचार बढेको देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले...
बिस्तृतमाइजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरे गाजामा युद्धविराम अन्त्य गर्ने र कडा युद्ध सुरु गर्ने चेतावनी...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वलीलाई नियुक्त गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को...
बिस्तृतमा