ग्यास्ट्रिकको उपचारमा प्रयोग गरिँदै आएको र्यानिटिडिन समूहको औषधिले सेवनकर्तालाई क्यान्सर गराउन सक्ने जोखिम रहेको सरकारीस्तरबाटै जानकारी गराइएको छ । विभिन्न अनुसन्धानका...
बिस्तृतमाराष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन्...
बिस्तृतमाचलचित्र ‘बुलबुल’ ले इनास अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । विदेशमा रहेका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)...
बिस्तृतमाअर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । वाशिङटन...
बिस्तृतमानिवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन...
बिस्तृतमाडा.अखिलेश कुमार कश्यप अध्यक्ष, ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपाल । मानिसमा देखिने स्वास्थ्य समस्याहरु मध्ये सबैभन्दा बढी देखिने समस्या हो पेटको...
बिस्तृतमानेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै...
बिस्तृतमाशहरी महिला अग्ला हिलयुक्त जुत्ता–चप्पल लगाउन मन पराउँछन्। हिलयुक्त जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई ‘फेसनेबल’ देखाउन खोज्छन्। कम उचाइ भएका युवतीहरू आफूलाई...
बिस्तृतमाबिहान उठ्नेबित्तिकै दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपछि शौचकर्म गर्नुस् अनि मात्र दौडिनुस्। बिहान दौडिँदा लगाउने जुत्ता निकै सजिलो र...
बिस्तृतमाविशेषगरी शहरी क्षेत्रका बासिन्दा ‘मर्निङ वाक’ को बहानामा कुकुरलाई सडकपेटी वा सार्वजनिक जग्गामा शौच गर्ने गर्छन्। यसरी जथाभावी कुकुरलाई दिसापिसाब गराउँदा...
बिस्तृतमा