विश्व शान्ति सम्मेलनको सन्देश: बुद्धको शिक्षा नै कूटनीतिक शक्ति

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।...

बिस्तृतमा

बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब

मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी...

बिस्तृतमा

भारतीय दूतावासले ५९ औँ भारतीय आइटेक दिवस मनायो

भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवम् नेपाली...

बिस्तृतमा

थानेश्वर र सबिताको ‘डाँडा पारी’ जुन सार्वजनिक

गायक थानेश्वर गौतम र गायिका सबिता बस्नेतको स्वरमा नयाँ गीत ‘डाँडा पारी जुन’ सार्वजनिक गरिएको छ । प्रभा ब्रर्तौलाको शब्द रहेको...

बिस्तृतमा

बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा सरकार मातहतमा ल्याइयो

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

बिस्तृतमा

बुद्ध जन्मस्थलबाट राजदूत वाणिज्यदूतहरुको विश्व शान्तिको अपील

सरकारले नीतिगत अवरोध हटाएर लगानीको बातावरण बनाएको छ: उपप्रधानमन्त्री श्रेष्ठ विश्वका २० मुलुकका राजदूत र ४५ देशका वाणिज्यदुतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल...

बिस्तृतमा

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जानुहुने

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

बिस्तृतमा

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

बिस्तृतमा

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा विश्व पानी दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...124125126127128129130...1240»