नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरू सबल रहेको र सर्वसाधारणको लगानी सुरक्षित भएको बताएको छ। विज्ञप्ति जारी गरेर राष्ट्र ब्यांकले...
बिस्तृतमारुसमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकाल पनि भारी मतका साथ जित्ने एक्जिट पोलको नतिजा छ । एक्जिट...
बिस्तृतमासरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । आइतबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पोखरालाई पर्यटकीय राजधानी...
बिस्तृतमाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार...
बिस्तृतमाकाठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज बिहान चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर...
बिस्तृतमानेपाल मेडिकल एसोसिएसन (एनएमए), दाँवाली मिलन क्लव तथा सिद्धिचरण नगरपालिकाको आयोजनामा ओखलढुङ्गामा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। शिविरमा मुटु, क्यान्सर, मिर्गौला, पेटरोग, नाक,कान...
बिस्तृतमाकाठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका...
बिस्तृतमामहिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् । मार्च २२ मा न्युयोर्कस्थित...
बिस्तृतमा२४औँ अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौँले जितेको छ । धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला...
बिस्तृतमालामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाले...
बिस्तृतमा