२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ गते हुनेभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार २०७९ को स्पोर्ट्स अवार्डको...
बिस्तृतमाअलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको...
बिस्तृतमात्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट...
बिस्तृतमाराष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा...
बिस्तृतमायार्सागुम्बामा कोर्डिसेपिन पाइने पहिल्यै जानकारी रहेकाले यसलाई विश्वभर औषधिका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, यसले क्यान्सर निको पार्ने क्षमता पनि...
बिस्तृतमानेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने...
बिस्तृतमामहाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट) का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक...
बिस्तृतमाराष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका दलहरू बिचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले...
बिस्तृतमाआगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शुक्रवार निर्वाचन कार्यालयले दाबी विरोधका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।...
बिस्तृतमात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भिडभाड हुने...
बिस्तृतमा