खेलकुद समृद्धि, सफलता र समाज निर्माणको आधार हो

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्र विकासको लागि तीनै तहको सरकारले यथेष्ठ प्रयत्नहरु गर्नुपर्नेमा ध्यानार्कषण गराउनुभयो । काठमाडौं महानगरपालिकाले आयोजना गरेको तेस्रो...

बिस्तृतमा

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको खुलेको छ। परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको बताएको...

बिस्तृतमा

जापानको टोकियोमा विमान दुर्घटना : ३७९ यात्रु र चालक दलका सदस्य सकुशल

टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएका...

बिस्तृतमा

नेपालको सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि

बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज...

बिस्तृतमा

अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ आजदेखि सुरु

ग्रेगोरियन पात्रोअनुसार अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ आजदेखि सुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने...

बिस्तृतमा

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ । कांग्रेसका...

बिस्तृतमा

वर्षान्त २०२३ : जलवायु न्यायले पाउँदैछ अन्तर्राष्ट्रिय प्राथमिकता

सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित...

बिस्तृतमा

वर्ष समिक्षा : विश्व परिदृश्यमा एक कठिन वर्ष सन् २०२३

अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पुराना युद्धहरू जारी छन् भने यो...

बिस्तृतमा

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...160161162163164165166...1241»