युवा ब्याटर अर्जुन कुमालको सानदार ब्याटिङका बाबजुद नेपाल एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । योसँगै नेपालको...
बिस्तृतमाप्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदै छ । आइतबार रातभर दीपदान गरी...
बिस्तृतमाप्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो लगाएपछि गाजामा भएको महिला र...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।...
बिस्तृतमा~बाबुराम श्रेष्ठ यात्री जिउँदो इतिहास बोकेर धरहरा दुई पटक ढलेर पनि फेरि भुइ माथी ठिङ्ग उभिएको छ मानौं भिमसेन थापा काठमाडौ...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील...
बिस्तृतमासरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार...
बिस्तृतमाएसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३...
बिस्तृतमाशरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२...
बिस्तृतमा