काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य...

बिस्तृतमा

जापानमा प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री सुरु

जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो...

बिस्तृतमा

बङ्गलादेश कबड्डी लिगमा नेपालका चार खेलाडी

बङ्गलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन् । चारैले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन्...

बिस्तृतमा

इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन थप

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप भएको छ। चार दिने समयावधि सकिनै लाग्दा इजरायल...

बिस्तृतमा

चतुर्मास सकिएसँगै विवाह-व्रतबन्धको सिजन शुरु

कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा चतुर्मास वा कार्तिकस्नान समाप्त भएको छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि...

बिस्तृतमा

वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने...

बिस्तृतमा

आज गुरु नानक जयन्ती : विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु...

बिस्तृतमा

युद्ध विरामको दोस्रो दिन हमासको कब्जाबाट १७ बन्दी रिहा

हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन...

बिस्तृतमा

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसा

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक...

बिस्तृतमा

३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको अभियान सुरु

३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी महिलाविरुद्धको हिंसा...

बिस्तृतमा
पृष्ठांकन:«1...174175176177178179180...1241»