सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...
बिस्तृतमागाजा युद्धविराम र बन्धक रिहाई आज बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ । “युद्धविराम आज बिहान ७:००...
बिस्तृतमामाथिल्लो त्रिशुली १ जलबिद्युत आयोजना निर्माण ठेकेदार कम्पनी डुशान इनरबिलिटी कम्पनी लिमिटेडले रसुवा जिल्लाको मैलुङमा विशेषज्ञ सेवा सहितको बृहत निःशुल्क स्वाथ्य शिविर...
बिस्तृतमायस वर्षको मिस युनिभर्स प्रतियोगिताको उपाधि निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जित्नुभएको छ । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो...
बिस्तृतमाविश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।...
बिस्तृतमान्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले...
बिस्तृतमागत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्यो । एकैदिन दुई हजारभन्दा...
बिस्तृतमासरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री...
बिस्तृतमामहोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने...
बिस्तृतमाआईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको...
बिस्तृतमा