कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँयो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक...
बिस्तृतमासरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...
बिस्तृतमानेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउनुहुने बहुप्रतिभाशाली व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । काव्यकारितामा बेजोडको क्षमता भएका देवकोटाको जीवन भने...
बिस्तृतमातिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत...
बिस्तृतमामहाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन...
बिस्तृतमायमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।...
बिस्तृतमातिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने...
बिस्तृतमाप्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ । यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ,...
बिस्तृतमाप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी...
बिस्तृतमागीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार यस वर्ष साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान...
बिस्तृतमा