पक्राउ परे रिगल / अब ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल रिगललाइ सर्वोच्च अदालले...
बिस्तृतमाविषाक्तताबाट शारीरिक तथा बौद्धिक क्षति बढिरहेको निष्कर्ष पछिल्लो समय नेपालमा मानिसको रगतमा लिड अर्थात् सिसाको मात्रा बढी भएको पाइएको छ ।...
बिस्तृतमाप्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको...
बिस्तृतमालामो प्रतीक्षापछि महोत्तरीका किसानले उखुको अनुदान रकम पाएका छन् । गत वर्ष सरकारले दसैँअघि नै अनुदान रकम उपलब्ध गराएको थियो ।...
बिस्तृतमाविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बङ्गलादेशकी साइमा वाजेदलाई दक्षिण–पूर्वी एसिया निर्देशकमा चयन गरेको छ । उहाँ प्रधानमन्त्री शेख हसिनाकी छोरी हुनुहुन्छ...
बिस्तृतमाआईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग खेल्दैछ । आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
बिस्तृतमाआजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४...
बिस्तृतमासंयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी यहाँबाट प्रस्थान गरेका छन्। उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले...
बिस्तृतमासन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले...
बिस्तृतमानेपाली व्यपारीले भारतबाट आयात गर्न छाडेपछि सिमाक्षेत्रमा प्याजको मूल्य आकासिएको छ । नेपालको मुख्य व्यापारी नाका वीरगन्जलाई प्रयोग हुने आयातमा कमी...
बिस्तृतमा