नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले...
बिस्तृतमाबेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा...
बिस्तृतमासंयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । सङ्घीय...
बिस्तृतमाआइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो...
बिस्तृतमाराष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी...
बिस्तृतमाअर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सम्पन्न अवार्ड समारोहमा मेसीलाई...
बिस्तृतमाक्यारेबियन राष्ट्र हाइटीमा अपराध बढेपछि गत अगष्टको मध्यदेखि हालसम्म करिब ४० हजार मानिसलाई घरबाहिर निकालिएको संयुक्त राष्ट्रसङ्घको खाद्य निकायले सोमबार जनाएको...
बिस्तृतमानेपाली संगीत क्षेत्रमा ‘मेलोडी किङ्ग’को रूपमा वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको परिचय स्थापित भएकोछ । २०३० को दशकबाट उनले सुगम संगीत सिर्जनासँगै...
बिस्तृतमाआइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा नेपालले आज मलेसिया विरुद्ध खेल्दैछ । समुह एको यो खेल दिउसो साढे...
बिस्तृतमा