पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...

बिस्तृतमा

लण्डनमा नेपालमा लगानी र व्यापारका अवसर बारे सम्मेलन

लण्डनस्थित नेपाली दूतावासले मङ्गलबार नेपालमा लगानी र व्यापारका अवसर विषयक उच्चस्तरीय सम्मेलन आयोजना गर्दैछ । नेपालमा अपार सम्भावना भएको नवीकरणीय उर्जा...

बिस्तृतमा

विश्वकप एशिया छनोटमा नेपालले सिङ्गापुरलाई हरायो

आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।...

बिस्तृतमा

टी–२० विश्वकप एसिया छनोटको फाइनल खेल आजबाट

पहिलो खेलमा नेपाल सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा...

बिस्तृतमा

पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ ।...

बिस्तृतमा

पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको...

बिस्तृतमा

‘शान्ति र दिगो विकासमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवार रात्रिभोजको आयोजना गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री...

बिस्तृतमा

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति पौडेल र गुटेरेसबीच राष्ट्रपति...

बिस्तृतमा

‘जोखिम तत्व नियन्त्रण गरे मष्तिष्कघात बाट बच्न सकिन्छ’

सन्दर्भः विश्व पक्षघात दिवस २०२३ आज अक्टोवर-२९, विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ । यस वर्षको मुख्य नारा...

बिस्तृतमा

पुरुषका लागि गर्भनिरोधक सुई : क्लिनिकल परीक्षण पुरा

साइड इफेक्ट नभएको सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च...

बिस्तृतमा
पृष्ठांकन:«1...185186187188189190191...1242»