राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका आवासीय तथा गैरआवासीय राजदूतले छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।...
बिस्तृतमासर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।...
बिस्तृतमाहिजोआज थाइरोइड ग्रन्थिको काम गराइलाई लिएर जनचासो बढेको देखिन्छ । यसअघि पनि यो समस्या नभएको होइन तर त्यस बेला गर्भावस्थामा थाइरोइडसम्बन्धी...
बिस्तृतमानेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। शुशील पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
बिस्तृतमा‘मिस नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ । ‘द हिडन ट्रेजर’ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन...
बिस्तृतमाराष्ट्रिय सुरक्षा परिषद बैठकले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणसम्बन्धी समीक्षा गरेको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल...
बिस्तृतमाचीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । यो हारसँगै नेपाल पुरुष क्रिकेटको...
बिस्तृतमाअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू...
बिस्तृतमानेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडा दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७...
बिस्तृतमाजनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ...
बिस्तृतमा