वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने

सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा...

बिस्तृतमा

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैङ्क (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह...

बिस्तृतमा

नवनियुक्त राजदूतहरुद्वारा ओहोदापत्रको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको...

बिस्तृतमा

अमेरिका विश्व स्वास्थ्य संगठन र पेरिस जलवायु सम्झौताबाट बाहिरिने

अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले दर्जनौँ कार्यकारी आदेशमा हस्ताक्षर गरे । त्यसमध्ये अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र...

बिस्तृतमा

बेलायतको प्रभावशाली व्यक्तिमा नेपाली व्यवसायी

गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल हुनुभएको छ । बेलायतको अवार्ड...

बिस्तृतमा

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको...

बिस्तृतमा

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले...

बिस्तृतमा

आमा

 ~ शोभा पाण्डेय/सिलवाल हामीलाई जन्म दिने ,जिउँदी आमा देवी अहोरात्र खट्छिन् ,सधैं  बनाउन वेदी । निस्वार्थ कै प्रतिमूर्ति , आमा तिमी...

बिस्तृतमा

प्रभु, हिमालयन र एनआइसी एसिया बैङ्कलाई कारबाही

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआइसी एसिया बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको...

बिस्तृतमा

सगरमाथा संवादमा क्षेत्रीय महत्त्व बारे छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताउनुभएको छ। नेपाल सरकारद्वारा...

बिस्तृतमा
पृष्ठांकन:«1...17181920212223...1263»