नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।...
बिस्तृतमापहिलो पटक एसिया कप खेलेर आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ । ब्यान्ड बाजा सहित एयरपोर्टमा श्रीलङ्का...
बिस्तृतमाबुढानीलकण्ठ राधाकृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो...
बिस्तृतमानेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ ।...
बिस्तृतमाश्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि...
बिस्तृतमाकृष्ण जन्माष्टमीको दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण...
बिस्तृतमाराष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा...
बिस्तृतमाएशिया कपको सुपर चारको समीकरण पुरा भएको छ । समुह ए बाट पाकिस्तान र भारत तथा समुह बी बाट श्रीलंका र...
बिस्तृतमावैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको...
बिस्तृतमाभारत सरकारको सहयोगमा ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले...
बिस्तृतमा