विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने

नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा...

बिस्तृतमा

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा चार अर्ब ९१ करोड

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ । बैङ्कले गत वर्ष खुद नाफा चार अर्ब ९१ करोड रुपियाँ मुनाफा आर्जन गरेको...

बिस्तृतमा

२०७९/८० मा ग्लोबल आइएमई बैङ्कको नाफा सात अर्ब

ग्लोबल आइएमई बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका...

बिस्तृतमा

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस...

बिस्तृतमा

चोरी भएका सवारीसाधन पत्ता लगाउन जिपीएस (लोकोमो) सुरु

मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक...

बिस्तृतमा

आयात खुकुलो बनाउन एलसीको अधिकतम सीमा बढाइयो

विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक...

बिस्तृतमा

राष्ट्रिय क्रिकेट टोलीको एसिया कप तयारी पाकिस्तानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर...

बिस्तृतमा

दाहाल यज्ञनिधि पुरस्कार साहित्यकार निनु चापागाईंलाई

साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा...

बिस्तृतमा

बेइजिङमा भीषण बाढी : डुबान र पहिरोमा ३८ जनाको मृत्यु

भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी...

बिस्तृतमा

स्वदेशमै भिभिआइपीको उपचार गर्न पाउँदा उत्साहित छौँ

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उहाँले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उहाँलाई...

बिस्तृतमा
पृष्ठांकन:«1...225226227228229230231...1242»