नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु बढी सक्रिय

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक...

बिस्तृतमा

हरिवंशको शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’

हास्य कलाकार हरिवंश आचार्यले आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याउनुभएको छ । गीतमा उहाँलाई गायिका...

बिस्तृतमा

म्यान्माकी प्रजातन्त्रवादी नेत्री सूचिलाई आंशिक माफी

हिरासतमा रहनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उहाँमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा...

बिस्तृतमा

जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालन

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्रिय वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय...

बिस्तृतमा

विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा शिफारिस

संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको छ। परिषदको आजको बैठकबारे संचारकर्मीहरुलाई जानकारी दिनुहुँदै राष्ट्रिय सभाका...

बिस्तृतमा

ॐ हस्पिटलमा सघन उपचार नर्सिङ कार्यशाला शुरु

काठमाडौं चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सघन उपचार (आइसियू) नर्सिङको आधारभूत कार्यशाला शुरु भएको छ । सघन उपचार विभागमा...

बिस्तृतमा

विश्व बैंकले नेपाललाई गर्ने सहयोगलाई निरन्तरता दिने

नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले...

बिस्तृतमा

खाना पकाउने ग्यासको मूल्य १३० रुपियाँ घट्यो

पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढ्यो नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर...

बिस्तृतमा

प्रा.डा. गोविन्दराज भट्टराईलाई महालक्ष्मी साहित्य पुरस्कार

महालक्ष्मी साहित्य पुरस्कार २०७९ प्रा.डा. गोविन्दराज भट्टराईले पाएका छन्। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी हरेक...

बिस्तृतमा

ॐ हस्पिटलमा बैद्य अर्गनाइजेशनका कर्मचारीलाई छुट

काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच विशेष छुट सहित सेवा सम्वन्धी सम्झौता भएको...

बिस्तृतमा
पृष्ठांकन:«1...229230231232233234235...1242»