डा.लम्साललाई भगत सर्वजीत मानव मर्यादा पुरस्कार

 ‘भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९’ डा. नवराज लम्साललाई प्रदान गरिएको छ । भानु जयन्तीका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा...

बिस्तृतमा

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ। कोलम्बो क्रिकेट क्लबको मैदानमा...

बिस्तृतमा

एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा

इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टिमको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको...

बिस्तृतमा

काठमाडौं महानगरका केही सडक एकतर्फी गर्ने तयारी

दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन...

बिस्तृतमा

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक आज बस्ने तय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी...

बिस्तृतमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म बैठकका एजेण्डा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय...

बिस्तृतमा

पेट्रोलियम पाइपलाइन परियोजनाको काम ४०% सम्पन्न

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत...

बिस्तृतमा

बङ्गलादेशले भारतसँगको कारोबारमा भारुलाई नै प्राथमिकतामा दिने

सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले भारतसँग भारतीय रुपियाँ (भारु)मा...

बिस्तृतमा

एसिया कपकालागि क्रिकेट टोली श्रीलङ्का प्रस्थान

श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।...

बिस्तृतमा

उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमै गर्न व्यवस्था मिलाइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आयोजित...

बिस्तृतमा
पृष्ठांकन:«1...239240241242243244245...1243»