थ्रेड्स एपमा पाँच दिनमा १० करोड प्रयोगकर्ता थपिए

ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ...

बिस्तृतमा

काठमाडौँका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट...

बिस्तृतमा

बिचौलिया हाबी हुँदा हरियो तरकारीको मूल्य आकाशियो

बिचौलिया हाबी हुँदा अहिले अधिकांश हरियो तरकारीको मूल्य बढेको छ । किसानले तरकारीको वास्तविक मूल्य नपाउने तर विचौयाले मूल्य वृद्धि गर्दा...

बिस्तृतमा

जेठ मसान्तसम्म भित्रियो रु ११ खर्ब १२ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र...

बिस्तृतमा

सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम सोमबार  सकिएको छ । प्रधानसेनापति प्रभुराम...

बिस्तृतमा

कतारी अमिर र नेपाली राजदूत सुवेदीबीच भेटवार्ता

कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर(राजा)सँग भेटवार्ता गर्नुभएको छ । इस्लाम समुदायको महान् पर्व ‘इद अल अधा’का अवसरमा...

बिस्तृतमा

‘भात खानुभयो ?’

~डा. अरुणा उप्रेती भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल-भात दैनिकरुपमै खाइन्छ । कतिले...

बिस्तृतमा

अब आरोहीको शव हिमालमै छोडेर आउन नपाइने

हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल...

बिस्तृतमा

यस बर्षको साउने सोमबारको व्रत आजदेखि सुरु

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा...

बिस्तृतमा

अखाद्य बेच्ने आँगनलाई एक लाख ५० हजार जरिवाना

काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । कामपा–२...

बिस्तृतमा
पृष्ठांकन:«1...240241242243244245246...1243»