तामाङ संस्कृति समेटिएको मौलिक चलचित्र ‘नीरफूल’

नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले...

बिस्तृतमा

कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न निर्देशन

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी...

बिस्तृतमा

स्थानीय तहको आव २०८०/८१ को बजेट सार्वजनिक

धेरैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १० सम्म स्थानीय तहले...

बिस्तृतमा

अमेजनले भारतमा थप १५ अर्व डलर लगानी गर्ने

ई-कमर्स कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले...

बिस्तृतमा

जलहरीको नापतौल र गुणस्तर परीक्षण अख्तियारले गर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि आइतबार निकालिएको छ । जलहरीको विषयमा महालेखा परीक्षककको कार्यालयले प्रश्न उठाएको...

बिस्तृतमा

काठमाडौँ महानगरको सबै सेवा अनलाइन मार्फत हुने

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ । त्यसका लागि कामपाले रु १५ करोड बजेट...

बिस्तृतमा

काठमाडौँ महानगरभित्र व्यवसायमा तिर्ने कर कति ?

काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आइतवार नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका...

बिस्तृतमा

नेपालबाट कैलाश मानसरोवर यात्रा पुनः खुला

कोभिड–१९ महामारीका कारण स्थगित कैलाश मानसरोवर यात्रा पुनः खुला भएको छ । चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर...

बिस्तृतमा

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट...

बिस्तृतमा

नेपाल साफ च्याम्पियनशिपबाट पनि बाहिरियो

नेपाल एक खेल बाँकी छँदै साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ। शनिबार भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनशिपबाट पनि बाहिरिएको हो।...

बिस्तृतमा
पृष्ठांकन:«1...246247248249250251252...1243»