सुक्खाबन्दरगाहद्वारा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व...

बिस्तृतमा

चीनद्वारा नयाँ स्याटेलाइट गाओफेन १२ ०५ प्रक्षेपण

चीनले जिउक्वान स्याटेलाइट केन्द्रबाट नयाँ स्याटेलाइट (पृथ्वी अवलोकन उपग्रह) सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । गाओफेन–१२ ०५  नाम दिइएको नयाँ स्याटेलाइट बुधबार...

बिस्तृतमा

साफ महिला फुटबल: नेपाल र भुटानले बराबरी खेले

राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ...

बिस्तृतमा

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत प्रतियोगिताको दोस्रो दिन आज समूह ‘ए’ का दुई खेल हुँदैछन्। दुवै खेल...

बिस्तृतमा

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ । आइसिसी विश्वकप...

बिस्तृतमा

गैरआवासीय नेपालीको नागरिकता त्यागको विवरण माग

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्नका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने...

बिस्तृतमा

साफ महिला फुटबल : भारतको विजयी सुरुवात

आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको...

बिस्तृतमा

प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठन हो

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पण भाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा...

बिस्तृतमा

साफ महिला च्याम्पियनसिपमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत,...

बिस्तृतमा

लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिवमा दरखास्त खुला

लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६०...

बिस्तृतमा
पृष्ठांकन:«1...22232425262728...1234»